मेरो प्यारो गाउँ गोगनपानी 

नाम जस्तै ठाउँ 

आहा! कति सुन्दर गाउँ 

डाँडापाखा हरियाली 

गाउँ जाँदा खुसियाली। 

पहाडले घेरिएको 

सुन्दर हाम्रो गाउँ 

स्वच्छ  पानी भएको 

गोगनपानी गाउँ। 

बिहान उठ्नासाथ 

देखिन्छ हिमाल 

हिमालको काखमा

नाच्छ यहाँ मुनाल।

स्वच्छ हावा भएको 

स्वस्थ कुवाको पानी 

गोगनपानी जान पाउँदा 

खुसी हुन्छिन नानी।

दिभा थापा 

 कक्षा :३ ‘ख’  

Comments are closed.