मेराे परिवार

आमा बाबा मामा माइजू सधैँ ज्ञान छर्ने

हजुरआमा हजुरबाबा धेरै माया गर्ने।

संसारमा अगाडि बड्नुपर्छ भन्ने

सधैं  राम्रा राम्रा कुरा सिकाउने।

मिलिजुली साथ दिन्छाै एकअर्कालाई हामी

मलाई लाग्छ टाेल कै परिवार हाे दामी।

झुक्न दिन्न मैले मेराे परिवारकाे शिर

साच्चै भन्दा हाे नि हाम्राे परिवार वीर।

आश्ना ढकाल

 कक्षा – ५ (क)

Comments are closed.