खेलकुद

तिमी नै हाै मेराे प्राण

तिमीप्रति मेराे  समर्पण

तिमी हामीलाई सहयाेग गछाैँ तन्दुरुस्त हुन

तिमीले नै गर्दा सक्छु हाेला म जुनतारा छुन ।

फुटबल, क्रिकेट र बास्केटबल आदि हुन् खेलकुद

तिमीले गर्दा हामी सक्छाैँ खेल्न कुद्न

तिमीले गर्दा ठुलाे मान्छे सक्छु हुन

हामीले खेल्न पाउने खेलकुदले गर्दा हाे सुन ।

  आभास अधिकारी

   कक्षा – ४ (क)

Comments are closed.