चाडपर्व   

नेपालमा छन् धेरै चाडपर्वहरु

सबैभन्दा ठुला दशैँ र तिहारहरु 

छन् विभिन्न जातजातिका विभिन्न चाडपर्व                 

हामी मान्छाैँ हाम्रो देशलाई स्वर्ग ।

शरद ऋतुकाे सुन्दर बेला घर घरमा लाग्छ राम्राे मेला

सबै मिलेर भट्याउँछन् द्याेसी भैलाे

कसैले पनि लगाउँदैनन् लुगा मैलाे

याे चाड हाे तिहारकाे ।

अर्काे ठुलाे पर्व हाे दशैँ

हामी मनाउँछाैँ याे पर्व हाँस्दै 

भन्छन् सबैले दशैँ आउँछ ढाेल बजाउँदै

दशैँ जान्छ ऋण लगाउँदै ।               

-आर्या तिवारी 

 कक्षाः ६

Comments are closed.