नेपालमा छन् धेरै चाडपर्वहरु
सबैभन्दा ठुला दशैँ र तिहारहरु
छन् विभिन्न जातजातिका विभिन्न चाडपर्व
हामी मान्छाैँ हाम्रो देशलाई स्वर्ग ।
शरद ऋतुकाे सुन्दर बेला घर घरमा लाग्छ राम्राे मेला
सबै मिलेर भट्याउँछन् द्याेसी भैलाे
कसैले पनि लगाउँदैनन् लुगा मैलाे
याे चाड हाे तिहारकाे ।
अर्काे ठुलाे पर्व हाे दशैँ
हामी मनाउँछाैँ याे पर्व हाँस्दै
भन्छन् सबैले दशैँ आउँछ ढाेल बजाउँदै
दशैँ जान्छ ऋण लगाउँदै ।
-आर्या तिवारी
कक्षाः ६