सामाजिक शिक्षा

आज म सामाजिक शिक्षाबारे केहि कुरा भन्न  गइरहेको छु | यसमा हामीले धेरै कुरा जान्न  सक्छौँ  | जस्तै: समाजको बारेमा, मातृ भाषाको बारेमा, छिमेकीको बारेमा र सामाजिक कुरीतिको बारेमा आदि | धेरै जस्तो विधालयमा विधार्थीको नेपालीमा कमजोर  हुने गर्छ र यो विषय पनि नेपालीमा छ | हामी आफैंको बारेमा जान्नलाई र समाज मात्र होइन पृथ्वीको बारेमा जान्न सकिन्छ | असल नागरिकको पहिचान यहि  शिक्षाले दिएको हुन्छ | बच्चैमा जातजाति र लैंगिक  विभेदलाई साथ दिने सोचाईलाई राम्रो सोचैमा परिवर्तन गर्ने क्षमता यो विषयले बडाउन सक्छ | सामानको मूल्य र समयको मूल्यबारे खबर गर्छ | आफ्नो प्राकृतिक  सम्पदा र साँस्कृतिक सम्पदाको बारेमा जान्ने मौका मिल्छ | पृथ्वीको विकासमा यो विषयले धेरै मदत  गर्ने गर्छ |  

आश्ना  ढकाल कक्षा ४ ‘ए’

Comments are closed.