सानी चरी

सानी चरी रुखबाट उड्छिन् 

ट्वाक ट्वाक गरी दाना चुग्छिन् |

सानी चरी   मिठो गाउँछिन् 

बोलाएपछि  फुरुरु आउँछिन् |             

सानी चरी  सय ठाउँमा उड्छिन् 

चाए ऊ गाउँ ,सहर या वनभित्र हुन्छिन |

सानी चरी बस्छ रुखमाथि 

सानी चरीको हजारौं हुन्छन् साथी |

सानी चरी चुग्छिन धान र दाना 

सानी चरीलाई सबैले मन पराउँछन्

चाए दादा हो या नाना ……|||

  •   मोहम्मद आतिफ (कक्षा ४ बी )

Previous

Comments are closed.