
सानी चरी रुखबाट उड्छिन्
ट्वाक ट्वाक गरी दाना चुग्छिन् |
सानी चरी मिठो गाउँछिन्
बोलाएपछि फुरुरु आउँछिन् |
सानी चरी सय ठाउँमा उड्छिन्
चाए ऊ गाउँ ,सहर या वनभित्र हुन्छिन |
सानी चरी बस्छ रुखमाथि
सानी चरीको हजारौं हुन्छन् साथी |
सानी चरी चुग्छिन धान र दाना
सानी चरीलाई सबैले मन पराउँछन्
चाए दादा हो या नाना ……|||
- मोहम्मद आतिफ (कक्षा ४ बी )