तिमी नै हाै मेराे प्राण
तिमीप्रति मेराे समर्पण
तिमी हामीलाई सहयाेग गछाैँ तन्दुरुस्त हुन
तिमीले नै गर्दा सक्छु हाेला म जुनतारा छुन ।
फुटबल, क्रिकेट र बास्केटबल आदि हुन् खेलकुद
तिमीले गर्दा हामी सक्छाैँ खेल्न कुद्न
तिमीले गर्दा ठुलाे मान्छे सक्छु हुन
हामीले खेल्न पाउने खेलकुदले गर्दा हाे सुन ।
आभास अधिकारी
कक्षा – ४ (क)