आमा 

  आमा मलाई  जुन माया तपाईंले दिनुहुन्छ 

  त्यसैमा  रमाई दिन्छु  म,

  ठुलो  भएपछि  संसारलाई अँध्यारोबाट  

  उज्यालो  छरी  दिन्छु  म ।।

 आमाको  काखमा  हुर्के,खेलें,रमाएँ 

 भोलिपर्सि  डाक्टर बन्छु म,

 मलाई  राम्रो  शिक्षा दिने

 आमालाई  सुखसँग पाल्छु म।।

         -बिकेश छत्याल

           कक्षा :३ क

Comments are closed.