आमा मलाई जुन माया तपाईंले दिनुहुन्छ
त्यसैमा रमाई दिन्छु म,
ठुलो भएपछि संसारलाई अँध्यारोबाट
उज्यालो छरी दिन्छु म ।।
आमाको काखमा हुर्के,खेलें,रमाएँ
भोलिपर्सि डाक्टर बन्छु म,
मलाई राम्रो शिक्षा दिने
आमालाई सुखसँग पाल्छु म।।
-बिकेश छत्याल
कक्षा :३ क