Adhyayan Experience & Media Hub

Adhyayan Stories

समय

समय

बालापनमा हरे! छुट्टै खुसी यस्तो थियो समय बित्दै जाँदा खुसी पनि घट्दै गयो।

मेराे परिवार

मेराे परिवार

आमा बाबा मामा माइजू सधैँ ज्ञान छर्ने हजुरआमा हजुरबाबा धेरै माया गर्ने।

खेलकुद

खेलकुद

तिमी नै हाै मेराे प्राण तिमीप्रति मेराे समर्पण तिमी हामीलाई सहयाेग गछाैँ तन्दुरुस्त हुन तिमीले नै गर्दा सक्छु हाेला म जुनतारा छुन ।

बर्गर

बर्गर

हामीलाई मनपर्ने खाना हाे बर्गर साथी तिमी नगर किन्ने कुरा बर्गर।

पत्रु खाना

पत्रु खाना

मिठो मिठो मानेर मिठाइ चोरी खाएँ किराले दाँत खाएछ आफैदेखि लजाएँ साथीले खाएको देखेर चाउचाउ किनी ल्याएँ साथीको पेट दुखेछ फिर्ता गरी आएँ ।