हामीलाई मनपर्ने खाना हाे बर्गर
साथी तिमी नगर किन्ने कुरा बर्गर।
आहा!खान पाए हुन्थ्याे क्या मिठाे
लाै बनाऔँ हामी मिलेर मुछि पिठाे।
खै त चिकेन ल्याएकाे?
हेर त प्याज काट्दै राेएकाे
साथी अलि बढी राख न सस्
ल अब हामी दुबै बसी खाऔँ हस् ।
जुबिन मानन्धर
कक्षा – ४ (क)