Dil Bahadur Bista – Senior School Nepali Teacher

नेपाली भाषा साहित्यप्रति मेरो सानैदेखि रुचि थियो। नेपाली भाषा हाम्रो राष्ट्रिय भाषा हो र यस भाषाको संरक्षण र सम्बर्द्धन गर्नु सबै नेपालीहरुको कर्तव्य पनि हो। बिद्यालय तहमा सिकारुहरुलाई कथा ,कविता ,निबन्ध, जीवनी,वादविवाद ,चिट्ठी आदि बिधाहरुको माध्यमबाट भाषिक सीप सुनाइ,बोलाइ ,पढाइ र लेखाइका अभ्यास गराइ दैनिक जीवनमा आइपर्ने नेपाली भाषा सम्बन्धि व्यवहारमा सक्षम बनाउने उद्देश्यले नेपाली विषयको शिक्षण गरिरहेको छु।

Comments are closed.