बर्गर

बर्गर

हामीलाई मनपर्ने खाना हाे बर्गर

साथी तिमी नगर किन्ने कुरा बर्गर।

आहा!खान पाए हुन्थ्याे क्या मिठाे

लाै बनाऔँ हामी मिलेर मुछि पिठाे।

खै त चिकेन ल्याएकाे?

हेर त प्याज काट्दै राेएकाे

साथी अलि बढी राख न सस्

ल अब हामी दुबै बसी खा‍औँ हस् ।

जुबिन मानन्धर

कक्षा – ४ (क)