स्वर्ग कहाँ छ ?

जहाँ ज्ञान हुन्छ, त्यहाँ नियम हुन्छ ।
जहाँ नियम हुन्छ, त्यहाँ अनुशासन हुन्छ ।
जहाँ अनुशासन हुन्छ, त्यहाँ अनुशरण हुन्छ ।
जहाँ अनुशरण हुन्छ, त्यहाँ शान्ति हुन्छ ।
जहाँ शान्ति हुन्छ, त्यहाँ प्रेम हुन्छ ।
जहाँ प्रेम हुन्छ, त्यहाँ स्वर्ग हुन्छ ।

संकलन : कुसुम सुवेदी

Comments are closed.