साथी

मेरो साथी कति जाती

छौ तिमि सबै भन्दा माथी ,

साथी तिमि धरै दयालु

यसरीनै  हुनु सबैको मायालु,

 

उसलाई मंपर्छा कमलको फूल

गर्न जान्दैन कहिल्यै भूल

मेरो मन पर्ने साथी…

तिमि सबै भन्दा जाती ,

 

गर्छ सधैँ राम्रो काम

कमाउनु सधैँ धेरै नाम

गर्छ सधैँ दु:खीलाई दान

बन्नु एक दिन यो देशको शान ,

 

कति असल छ तिम्रो मन

बन्नेछौ भोलि यो देशको धन

साथी तिम्रो गरु बयान कसरी

हुनु तिमि महान् सधैँ यसरी .

 

फुर्सांङ्ग गुरुङ

कक्षा -४

Comments are closed.
News/Events
View All